केराबाट वर्षमा १ करोडभन्दा बढी आम्दानी

 रूकुम २माघ०७४/थोरै लगानी र कम श्रममै राम्रो आम्दानी हुने भएपछि रुकुमका कृषक केरा खेतीमा आकर्षित हुन थालेका छन् । जिल्लाका कृषकहरूले केरा खेतीबाटै वर्षमा १ करोडभन्दा बढी आम्दानी गरेको जिल्ला...

धनकुटामा वार्षिक २९ करोडको दूध उत्पादन

धनकुटा, १ माघ ०७४/ जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको...

वार्षिक ९१ अर्बको दूध बिक्री

चितवन, १३ पुस ०७४/ ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ ।नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज यहाँ आयोजना गरेको...

सुन्तला खेतीमा लग्यो ‘क्यान्सर’ रोग

भरतपुर०६पुस०७४/ रोगका कारण चितवनमा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । बोटको टुप्पो सुक्दै गएर मर्ने यो रोगका कारण जिल्लामा यो वर्ष झण्डै २० प्रतिशतले सुन्तला उत्पादन घटेको हो । बोटको...

अदुवाको मूल्य नपाउँदा किसान मर्कामा

तेह्रथुम, ५ पुस०७४/ आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सीनाले दुई वर्षदेखि अदुवाबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । गत वर्ष उहाँले प्रतिकिलो रु ५० का दरले बीउ किनेर पाँच रोपनी जमिनमा अदुवा...

तरकारी खेतीतर्फ आकर्षित हुँदै कृषक÷ मासिक ३० देखि ४० हजार आम्दानि

[caption id="attachment_22657" align="aligncenter" width="1028"] फाेटाेःकल्पना बाेहाेरा[/caption] कल्पना बोहरा, अछाम३ पुष/अछाममा पछिल्लो समयमा केही कृषि तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन । कम लगानिमा राम्रो आम्दानि गर्न सकिने भएपछि केही कृषकको...

बाँदरबाट कृषक हैरान

बेनी, म्याग्दी, २ पुस ०७४/पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौँको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको छ । बेनी...

सुन्तला जोन कार्यक्रम शुरु

नवलपरासी, १ पुस ०७४/ नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ । कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित...

एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री

बेनी, म्याग्दी, २६ मंसिर ०७४/ आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन्...

लमजुङमा सुन्तला उत्पादन घट्यो

बेसीशहर१४, मङ्सिर०७४/ लमजुङमा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको छ । सामान्य वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष...