अाेलम्पिक छनाेटका लागि महिला फुटबल टिम म्यानमार जाँदै

काठमाण्डाै१५कर्तीक०७५/  चीनमा अभ्यास खेल सकाएर नेपाली राष्ट्रिय महिला टोली आज म्यानमार जाँदैछ ।ओलम्पिक छनोट प्रतियोगिता खेल्नका लागि नेपाली टिम चीनबाट सोझै म्यानमार जानेछ । म्यानमारमा हुने ओलम्पिक छनोटमा नेपाल, भारत,...

तेस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोली पराजित

काठमाडाै१५, कात्तिक०७५/ ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज पराजित भएको छ । आज साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला...

नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौँ०७५कार्तीक०७५/ नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । थाइल्याण्डमा आज भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले...

यू–१५ साफ च्याम्पियनसिपमा अाज नेपाल र बंगलादेश भिड्दै

काठमाण्डाै १२ कात्तिक०७५ / यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाली टोलीले अाज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा दिउँसाे साढे २ बजे हुनेछ । सेमिफाइनलमा स्थान बनाइसकेका...

यु-१९ महिला फुटबलः पाकिस्तानविरुद्ध नेपालको शान्दार जित

काठमाडौँ११कार्तीक०७५/ एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । पाकिस्तानलाई ९–० को भारी अन्तरले हराउँदै नेपालले एएफसी यू–१९ च्याम्पियनसिप खेल्ने सम्भावना जिवितै बनाएको हो...

महिला फुटबल टोलीको कप्तानमा थापा

काठमाडौँ, ९ कात्तिक०७५/ नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् । मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल...

विश्वकप क्रिकेटको ट्रफीआज ल्याइँदै

काठमाडौँ, ९ कात्तिक०७५/ इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल...

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौँ, ८ कात्तिक ०७५/ फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको...

महिला फुटबल–नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ ०८कार्तीक०७५/ एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित...

फुटबल मैदानको शिलान्यास

खोटाङ, ७ कात्तिक०७५/ केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ । पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गर्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको...