परिश्रमी पराजुलीःएउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

बनियानी, झापा, २ जेठ ०७५/ पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ ।कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश...

अाफ्नै गाउँकाे बिकासमा जुट्न गुरुङकाे अाग्रह : उदाहरणीय बनेर देखाउछु

 बिहान ५ बजे उठ्याे हातमुख धाेयाे चियापान त्यसपछि भैंसी दुहेर दूध संकलन गर्याे भैंसिलाई दाना पानी अनि गाेठकाे जिम्मा अाफ्नि साँहिलि भाइ बुहारीलाई दिएर अाफु हिराे हाेण्डा माेटरसाईकलकाे अगाडि दायाँबायाँ...

अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे

रत्ननगर, चितवन, २३ चैत०७४/शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् । करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् ।...

एक हजार तीन सय बिघामा मेन्था खेती

कलैया, १३ चैत०७४/ बाराको मनहर्वास्थित नेचुरल रिसिस प्रालिले यसवर्ष एक हजार तीन सय बिघामा मेन्था खेती गरेको छ ।आर्थिक वर्ष २०७३÷७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी रु...

विदेशको जागिर छाडेर गाईपालन

बनियानी, झापा, ८ चैत०७४/ स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश...

गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै

चितवन, १६ फागुन०७४/धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ । नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र...

विदेशबाट फर्किएर अलैँचीको व्यावसायिक खेती

  तेह्रथुम, १० फागुन ०७४/ विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव त्यहाँ भोगेर आएकालाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना...

कृषि सेवा केन्द्र स्थानीय तहमा

नुवाकोट, २३ माघ ०७४/ जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ । छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय...

आलु बीउको अभाव

ललितपुर, १९ माघ ०७४/ बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ ।नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ...

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

काठमाण्डाै, ९ माघ०७४/कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री...