बुढानिलकण्ठ नगरपालिका वडा नं ६ अध्यक्षमा नेकपा एमालेका रवी खड्का विजयी
काठमाण्डौ ,जेष्ठ २ /बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेका रवी खड्का विजयी भएका छन ।बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अन्तिम मत परिणाम अनुसार ७२६ मत प्राप्त...