रौतहटमा नेकपा एमालेका नेता तथा सभासद माधवकुमार नेपालमाथि आक्रमण प्रयास ।

४ साउन, रौतहट/नयाँ संविधानको मस्यौदामाथि जनताका राय सुझाव संकलन गर्न रौतहट पुगेका नेकपा एमालेका नेता तथा सभासद माधवकुमार नेपालमाथि आक्रमण प्रयास भएको छ ।रौतहट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने...

राप्रपा नेपाल द्धारा दशरथ रंगशाला क्षेत्रमा प्रदर्शन

काठमाडौं ।  राप्रपा नेपालले काठमाडौं दशरथ रंगशाला परिसरमा संविधानको पहिलो मस्यौदा जलाएको छ ।सरकारले सुरु गरेको मस्यौदामा जनमत संकलनको विरोध गर्दै आएको राप्रपा नेपालले हिन्दू राष्ट्रको माग राखि देशैभर प्रदर्शन...

मस्यौदा सुझाव संकलन सामग्री कब्जा गरे विप्लव माओवादीले

संविधानको प्रस्तावित मस्यौदाको विरोध गर्दै आएको विप्लव माओवादीले सल्यान सदरमुकामको मिडिया भिलेजमा रहेको नगरपालिका कार्यालयमा सुझाव संकलनका बेला संकलनका लागि तयार पारेको सामाग्री कब्जा गरेको छ।माओवादी कार्यकर्ताले प्रस्तावित मस्यौदा सामाग्री...

छिट्टै सरकार बन्दैछ भन्ने कांग्रेसले बिर्सियछ  : प्रदीप ज्ञावली

काठमाडौं, ३१ असार– एमाले सचिव प्रदिप ज्ञावलीले वर्तमान सरकार कांग्रेस एमालेको संयुक्त सरकार भए पनि एमालेलाई काँग्रेसले सहयोगीको रुपमा ब्यवहार गरेको वताए । सरकारको सहयात्री दलको भावना विपरित एकलौटि बजेट...

आफनै कार्यकर्ताले लगाए नेविसङ्घका अध्यक्षलाई कालो मोसो र जुत्ताको माला

काठमाण्डाै ३० असार– नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णलाई गएको आइतबार पुरानोवानेश्वरस्थित पुरानो मेलम्चीको कार्यालयको आसपासमा विहान ११ बजे कालोमोसो दल्ने र जुत्ताको माला लगाइदिन विद्यार्थीहरु योजना बनाएर बसेका थिए...

प्रधानमन्त्री लार्इ पद छाड्‍न दबाब

काठमाडौं ।कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवापक्षीय नेताहरूले सहमतिमा संविधान जारी गर्न राष्ट्रिय सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा उनीहरूले सहमतिमा...

सबैलाई मान्य हुने संविधान आउदैन : एमाले उपाध्यक्ष ज्ञवाली –

काठमाडौं, २७ असार। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सबैलाई मान्य हुने संविधान आउनै नसक्ने दाबी गरेका छन् । भिन्न विचार र सिद्धान्त बोकेका दलहरुबीच सर्वसम्मत संविधान निर्माण गर्न सम्भव नहुने...

निर्वाचित सरह खर्चगर्ने अधिकार मागे समानुपातीकका सभासदले

काठमाडौं, असार २७ – सभासदहरुले प्रत्यक्ष निर्वाचित सभासदलाई जस्तै समानुपातिकलाई पनि खर्च गर्ने अधिकार दिन माग गरेका छन् । एक सय ४५ जना सभासदले सभामुख सुवासचन्द्र नेम्वाङको ध्यानाकर्षण गराउँदै समानुपातिक...

कांग्रेसको १३ औं महाधिवेशन असोज २ मा हुदै ।

  काठमाण्डाै २६/ नेपाली कांग्रेसको १३ औं महाधिवेशन असोज २ गतेदेखि काठमाडौंमा हुने भएको छ । नयाँ बानेश्वरमा आज बसेको  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन २०७२ आश्विन २, ३, ४...