0 COMMENTS

काठमाडौं,१७साउन / नयाँ प्रधानमन्त्रीको चुनाव पर्सि बुधबार बिहान ११ बजे हुने भएको छ । व्यवस्थापिका संसदको सोमबारको बैठकले निर्वाचनको मिति तय गरेको हो ।
राष्ट्रपति विद्यादेवि भण्डारीले आह्वान गरेअनुसार बहुमतिय प्रकृयामा प्रधानमन्त्री चुनाव हुने भएको हो । प्रधानमन्त्री केपि ओलीले राजीनामा दिएको एकसातासम्म पनि दलहरुले सहमतिय सरकार गठन गर्न नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतिय प्रकृयामा प्रधानमन्त्री चुन्न आह्वान गरेकी हुन् ।चुनावको लागि निर्वाचन प्रकृया भने भोलीदेखि शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।