0 COMMENTS

आफ्नै प्रेमी टिग्याले सेक्स भिडियो सार्वजनिक गरिदिएपछि अमेरिकी मोडल तथा टिभी कलाकार केली जेनर तनावमा परेकी छिन् ।

टिग्याले प्रेमिका केलीसँग श्रव्यदृष्य खिचेको तिसै मिनेटमा टिग्यावल्र्ड डट कममार्फत सार्वजनिक गरिदिएका हुन् । केली यतिखेर ‘पार्टी नेक्स्ट डोर’ࢋनाउँबाट चिनिने जाहोरान एन्थोनी ब्राथह्वाइटसँग नजिकिएकी छन् । टिग्यासँग सम्बन्धविच्छेद हुनुमा केलीकी आमा जिम्मेवार भएको बताइन्छ ।

टिग्याले यसअघि पूर्व प्रेमिका ब्लायक चिनासितको सेक्स भिडियो पनि यसरी नै सार्वजनिक गरिदिएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।