0 COMMENTS

काठमाडौं  २९ भदौ २०८०। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य १८३ रुपैयाँ पर्नेछ । साथै डिजेल र मट्टितेलको मूल्य १७३ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।