0 COMMENTS

काठमाडौं ३० असार २०८०,/ चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । प्रेमिल भाव रहेको ‘माया माया’ बोलको गीतमा गायक कमल के क्षेत्रीकै शब्द रचना रहेको छ । सैलेन्द्र यम प्रधानको संगीत ,जय पौडेल र संदेश गुरुङको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशन नितिन चन्दले गरेका हुन्। निकै आकर्षण लोकेशनमा खिचिएको यस म्युजिक भिडियोलाइ संजय खुकलले सम्पादन गरेका छन। भिडियोमा करण जिम मगर र एलिशा पुन मगरले मुख्य अभिनय गरेका छन् ।[view_video url=”ox0WNz-5H3I”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।