0 COMMENTS

मंगलबार, ०६ मंसिर २०७९/काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री ममेत रहेका गगनकुमार थापाले काठमाडौं क्षेत्र ४ ह्याट्रिक गरेका छन् । काठमाडौं–४ बाट थापाले ७४५७ मतान्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक गरेका हुन ।२०७४ मा पनि थापाले एमालेका भट्टराई, २०७० मा एमालेकै कुइकेल र २०६४ सालमा सोहि क्षेत्रबाछ समानुपातिकबाट सांसद थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।