0 COMMENTS

काठमाडौं०१असार०७७ ।‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ शिव सेना नेपाल जिन्दावाद, भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले शिवसेना नेपाल मोरङ जिल्ला अध्यक्ष सतिश पोख्रेलको नेतृत्वमा मोरङको बलिया र उपाध्यक्ष शम्भु श्रेष्ठ नगर अध्यक्ष टेक राज पोखेरल नगर सचिव मोहनमहन दहाल नेतृत्व बिराटनगर नर्सिङ चोकमा बिशाल राके जुलुस  प्रदर्शनी गरेकाछन ।

नेताहरुले जनताकाे हित बिपरीत राष्ट घाति MCC स‌ंसदले पास गराउन खाेजेकाे भन्दै स्वत:स्फुर्त रुपमा निक्लीयकाे उक्त राँके जुलुसमा बुद्धिजीवी,उध्याेग ब्पवसायि,युवा लगायतकाे स‌ंलग्नता थीयाे । उक्त राँके जुलुसमा राजसंस्था को माग सहित सयौं शिवसैनिक हरु द्वारा आफ्नो भुमि एक इन्च छोडने बाला छैन भन्दै राँके जुलुसमा सहभागीहरुले ‘एमसीसी मुर्दावाद,‘राजसंस्था ल्याऔं, देश बचाऔं’ राजा अाउ देश बचाउ,राजतन्त्र जिन्दाबाद,राजा जनता एक हाै जस्ता नारा सहीत सयाै काे संख्यामा राँकाे सहीत प्रदर्शनीमा उत्रीयकाे शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) ले बताएकाछन ।शिव सेना नेपालका कार्यकर्ताहरुले देशभर शृंखलाबद्धरुपमा राँके जुलुस निकालिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।