0 COMMENTS

काठमाण्डाै२६फागुन/  श्रीपाली बस्न्यात समाज नेपाल द्वारा मन्टेश्वरी स्कुलकाे लागी  अार्थीक सहयाेग प्रदान गरेकाे छ । काठमाण्डाैकाे शंखरापुर नगरपालीका वडानं ३ जहरसिंह पौवामा रहेकाे कालीकासरण  माध्यामीक विध्यालयले साना साना बालबालीकाकाे लागी भनेर अाज देखी संन्चालन गरेकाे मन्टेश्वरी स्कुलकाे लागी श्रीपाली बस्न्यात समाज नेपालले अार्थीक सहयाेग स्वरूप रू ५००००।(पचास हजार) संस्थाका अध्यक्ष  खगेन्द्र बस्नेत लगायत मन्टेश्वरी स्कुल उद्घाटनका प्रमुख अतिथी मलेसियाका लागि पुर्व नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतले अाज मण्टेश्वरी उद्घाटनकाे अबसमा कालीकासरण  मण्टेश्वरी स्कुल ब्यवस्थाका संयाेजक शान्ता गाैतम लाइ हस्तान्तरण गरेकाे छ ।

प्रमुख अतिथी डा. निरञ्जनमानसिंह बस्नेत तथा  संस्थाका अध्यक्ष  खगेन्द्र बस्नेतले अाउदा दिनहरूमा उक्त स्थानमा रहेकाे शैक्षिक संस्था तथा महिला समूहकाे  लागी पनी श्रीपाली बस्न्यात समाज नेपालकाे  निरन्तर सहयाेग गर्ने याेजना रहेकाे कुरा ब्यक्त गर्नुभयाे ।कार्यक्रमा विध्यालय निर्माण समीतिका कार्यवाहक अध्यक्ष मदन वाइबा,शंकरापुर नगरपालीका वडा नं ३का अध्यक्ष सन्तबाहादुर वाइवा,लगाएत राजनीतीकदलका सदस्य,महिला समूहका सदस्य अभीभावकहरू काे बाक्लाे उपस्थिती रहेकाे थीयाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथी डा. निरञ्जनमानसिंह बस्नेतले जहरसिंह पौवामा नेपाल एकीकरणको क्रममा  वि.सं. १८०३ फाल्गुण १२ गते श्रीपाली बस्न्यात शिवराम सिंह बस्न्यातकाे   मृत्यु भएकाे हुदा यस स्थानलाइ अाफ्नाे पुर्खाकाे बीरताकाे सम्झना गर्दै संरक्षण गर्ने र वहाकाे शालीक राख्नकाे लागी र पाैवा नीर्माणकाे लागी श्रीपाली बस्न्यात समाज नेपाल लागी पर्ने कुरा बताउनु भयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।