0 COMMENTS

एक हप्ता अघिमात्र प्रेम विवाह गरेको जोडी आफ्नो यौन भिडियो लिक भएपछि तनावमा परेको छ । भर्खरै प्रेम विवाह गरेका श्रीमान्–श्रीमतीले दुवैको सहमतिमै आफ्नो यौन सम्बन्धको भिडियो बनाएका थिए । आफूहरु २ जनाबीच मात्र सीमित रहनेगरी गोप्य रुपमा बनाइएको त्यो भिडियो लिक भएपछि अहिले दुवै निकै तनावमा परेका छन् । उनीहरुको त्यो भिडियो कसरी लिक भयो भन्ने समेत जानकारी छैन ।

यी गाउँले जोडीले १० अगष्टमा दिनमात्र प्रेम विवाह गरेका थिए । भारतको फतेहाबादको यो जोडीको यौन भिडियो सोसल साइटसँगै पोर्न साइटमा पनि राखिएको छ । भिडियो लगातार भाइरल भइरहेको छ । प्रहरीले अञ्जान व्यक्तिको नाममा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको छ । उता, गाउँलेको गुनासोपछि अश्लीलता फैलाएको अभियोगमा यो जोडीमाथि पनि मुद्दा दर्ता भएको छ । यहाँको भट्टुकला गाउँका यी युवायुवतीले मन्दिरमा आफूखुसी विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।