0 COMMENTS
डा. सुरेन्द्र सीटाैला

 

म निक्कै ठुलो हल्ला सुन्दैछु ।

बिशाल भु मण्डलको , सुन्दर फुलबारीमय ,

एउटा सानो देशमा , सत्याग्रही एउटा बुढो डाक्टर ,

एक्लै , आडम्बरी सत्तालाई , सत्यको पाठ पढाउन खोज्दैछ रे ।

कस्तो हट्ठि हो त्यो डाक्टर !

सत्ताले सत्यबोध नगरे ,

उ आफै , आफ्नै मृत्यु रोज्दैछ रे ।

अर्को हल्ला पनि सुनिदै छ ।

दूर दराज गाउ घरका , मान्छेहरु भन्छन ,

” उ त , असंख्य गरीबहरूकाे भगवान हाे रे !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।