माइतीघर आएको बेला युवती बलात्कृत: तीन लाखमा मिलापत्र

गमगढी १७फागुन०७४/ मुगुमा बलात्कारको मुद्दा तीन लाखमा मिलापत्र भएको छ । सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गरेको पीडित परिवारले जानकारी...

दुई महिलाको हत्यामा संलग्न सन्त पक्राउ

भीमदत्तनगर, १६ फागुन ०७४/ कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन् । गत बिहीबार अभियुक्त रानाले भीम...

जाली नेपाली नोटसहित छ जना पक्राउ

काठमाडौँ, १५ फागुन ०७४/ प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच...

रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या

रौतहट, १५ फागुुन ०७४/ जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ । कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार...

विमानस्थल भन्सारका कर्मचारी ५० हजार घुससहित पक्राउ

काठमाडौं १४ फागुन०७४/ त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । भन्सार कार्यालयको आगमन कक्ष अन्तर्गत सुनचाँदी हिरा तथा बहुमुल्य वस्तु...

 लागुऔषध सहित भक्तपुरबाट ६ जना पक्राउ

भक्तपुर १४फागुन०७४/ महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी सिद्धपोखरीबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरी गस्ती टोलीले...

सुन्धाराको होटलमा प्रेमी सहीत पुगेकी युवती मृतावस्थामा फेला

काठमाडौँ, १२ फागुन०७४/ सुन्धाराको एक होटलमा आज बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृतक शर्मिला राउतका प्रेमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका...

किशोरी बेच्ने अपराधी ३३ वर्षपछि पक्राउ

नुवाकोट, ११ फागुन ०७४/ मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन् । उनन्साठी वर्षीय तामाङलाई काठमाडाँैको तीनचुलेबाट बिहीबार पक्राउ गरी फैसला...

काठमाडौँबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ, १० फागुन०७४ /महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने...

महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा भारतीय नागरिक पक्राउ

सुरुङ्गा, झापा, १० फागु०७४/प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् । पक्राउपर्नेमा भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय...