भाटभटेनीलाई एक लाख जरिवाना

ललितपुर, ३१ भदौ / म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी...

हत्या प्रकरण /चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

काठमाडौँ, ३० भदौ / काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले...

काठमाडौँको तीनकुनेमा चार जनाको हत्या भएको अवस्थामा शव फेला

काठमाडौँ, ३० भदौ /काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं  २९ भदौ २०८०। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य...

मिस एण्ड मिसेस २०८० को ट्यालेन्ट राउन्ड भोलि हुँदै

काठमाडौं २९भाद्र । स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन सके लगतै यहि भाद्र ३० गते ट्यालेन्ट राउन्ड हुने भएको छ । मिस एण्ड मिसेस...

एसियन महिला ह्यान्डबल का प्रशिक्षकहरु सम्मानीत

पोखरा, रास्ट्रिय खेलकुद परिषद काे एकमात्र महिला प्रशिक्षक ,तथा उन्नाइसौं एसियाली महिला ह्यान्डबलकाे प्रशिक्षक विन्दा थापा र दिपक बाेहरा लाई उमन्स क्लवले सम्मान गरेकाे हाे। महिला शशक्तिकरणका लागि मात्रै नभएर...

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने

काठमाडौँ, २९ साउन : काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर...

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव...

अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

अवैधानिक माध्यमबाट अमेरिका पुर्याईएकाे नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो । वाशिङ्गटन डिसीस्थित...

डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो

डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४...