कांग्रेस पार्टीकाे महाधिवेसन माघमा ,शीर्ष तहका नेताहरु नेतृत्व हत्याउने कसरतमा

काठमाडौं १२ भदौ । नेपाली कांग्रेसले पार्टीको महाधिवेसन फेरि पछि सार्ने भएको छ । संविधान निर्माण प्रक्रिया र महाधिवेसनसँगै पर्ने भएकाले महाधिवेशन सार्ने विषयमा नेताहरुबीच छलफल सुरू भएको छ ।...

हिंसाग्रस्त क्षेत्रमा सेनालाई परिचालन गर्ने निर्णयविरुद्धको रिटलाई सर्वोच्चले खारेज

काठमाण्डाै ११,साउन-   हिंसाग्रस्त क्षेत्रमा नेपाली सेनालाई परिचालन गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।सरकारको निर्णय कानून सम्मत भएको निष्कर्श निकाल्दै सर्वोच्चले रिट खारेज गरेको हो...

५० लाख घोषणा गर्ने मधेसी नेताहरुलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी

११ भदौ, काठमाडौं । मधेस आन्दोलनमा सहादत प्राप्त गरे परिवारलार्इ ५० लाख र रोजगारी दिने घोषणा गर्ने मधेसी मोर्चाका नेताहरुलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ...

नवलपरासीमा निषेधाज्ञा कामयै

प्रकाश बस्याल ,नवलपरासी ,११ भदौ /नवलपरासीमा स्थानिय प्रशासनमा लगाएको निषेधाज्ञा भदौ १३ गते सम्म जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।यस अगाबै बिभिन्न स्थानमा लगाईएको निषेधाज्ञा परिवर्तन गरी हाल...

स्पष्टीकरण आफ्नो इच्छामा भर पर्ने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण नदिने- अमरेश कुमार

काठमाडौं, ११ भदौ । भारतबाट बंगलादेश र पाकिस्तान छुट्टिए जस्तै नेपालबाट मधेशी छुट्याउने अराजक अभिब्यक्ति दिँदै आएका नेपाली कांग्रेसका सभासद् अमरेश कुमार सिंहले पार्टीको अनुशासन विभागलाई ठाडो चुनौति दिएका छन्...

प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै

काठमाडौ, ११ भदौ । मेडिकल माफियाको नियन्त्रण र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयनकाे माग गर्दै चार दिनदेखि अनशनमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य खस्किदैगगकाे छ...

परिमार्जित विधेयकमा छलफल जारी, जनचाहनाअनुरुपको संविधान निर्माणमा जोड

काठमाडौँ, १० भदौ । संविधानसभाको आजको बैठकमा पनि ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी छ । निर्धारित समयभन्दा २० मिनेट ढिलो सुरु भएको बैठकको...

सेना परिचालन गर्ने निर्णय विरुद्ध सर्वाेच्चमा रिट दायर

काठमाडौं, १० भदौ । सरकारले दंगाग्रस्त क्षेत्रमा नेपाली सेना परिचालन गर्ने निर्णय विरुद्ध बिहीबार सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ ।संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि...

टिकापुर घटनामा तिन सभासद सहीत भारतीय संलग्नता रहेको खुलासा

८ भदौ, काठमाडौं ।नेपाल प्रहरीका एसएसपी सहित ७ सुरक्षाकर्मीको र एक बालककाे विभत्स हत्यामा भारतको हात रहेको खुलासा भएको छ ।कैलालीको टिकापुरमा सोमबार भएको नरसंहारमा भारतीय हतियारधारीहरुको संलग्नता रहेको खुलासा...

कैलाली घटना निन्दनीय र असामान्यः प्रधानमन्त्री काेर्इराला

काठमाडौं-८ साउन, कैलाली घटना निन्दनीय र असामान्यः प्रधानमन्त्री   प्रधानमन्त्री सुशील कोइरालाले कैलालीलगायतका जिल्लामा सोमबार भएका घटना संविधान, लोकतन्त्र र विकासको बाधक रहेको बताएका छन्।   उनले संसद्मा भने, ‘आज कैलालीलगायतका...