काठमाण्डाै ०७असाेज०७७/ बुधबार सुनको मूल्य प्रतितोला १२ सय घटेर प्रतितोला ९४ हजार तीन सयमा कायम छ। मंगलबार सुन प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको थियो।
सुन चाँदी व्यवसायी महासघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ एक हजार ८ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
		प्रतिक्रिया दिनुहोस्
		
		

 
             
			                             
			                            