काठमाडौँ१९असाेज०७५/ शुक्रबार (असोज १९) सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।तेजावी सुन भने ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य प्रतितोलामा ७ सय ४५ रुपैयाँमा कायम भएको छ ।
		प्रतिक्रिया दिनुहोस्
		
		

 
             
			                             
			                            