काठमाडौं१६चैत०७४/ गुण्डा नाइके चक्रे मिलनका सहयोगी आशिष गुरुङ समातिएका छन् । गुरुङलाई काठमाडौं प्रहरी परिसरले महाराजगञ्जबाट पक्राउ गरेको हो ।
एक महिलासँग वाउन्स चेक भएको ८ लाख रुपैयाँ उठाइदिन्छु भन्दै ५० हजार रुपैयाँ उड्भान्स लिएको सुराकी पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
		प्रतिक्रिया दिनुहोस्
		
		

 
             
			                             
			                            