काठमाडौं१२माघ०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पत्रकार सम्मेलन भने – जनमतले अस्वीकार गरेपछि हस्तान्तरण गर्नुपर्नेमा सत्तामै रहिरहन देउवा सरकारले जालझेल र षड्यन्त्र गरिरहेको छ, सेटिङमा काम गरिरहेको छ ।
‘षड्यन्त्र सफल नहुने देखेर देशलाई आर्थिक रूपमा कंगाल बनाउने, सञ्चित कोषको रकम ध्वस्त बनाएर आर्थिक रूपमा संकटमा फसाउने राष्ट्रिय हितविपरीतको काम गरिरहेको छ । अरूलाई बजेट कनिका छरेको आरोप लगाउनेले यतिवेला नीति तथा कार्यक्रम कि बजेट पेस गरेको हो रु वा, प्रशस्तै पैसा जम्मा भयो राख्ने ठाउँ नभएपछि हल्का वितरण गरौँ भनेको हो?’ आजको नयाँ पत्रिकामा खबर छ ।
		प्रतिक्रिया दिनुहोस्
		
		

 
             
			                             
			                            