झापा, २१ पुस ०७३/अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई अाज झापाको दमकमा  सम्मान गरिएकाे  छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै सगरमाथा तेक्वान्दो डोजाङलगायत बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले उहाँलाई रु २८नगदसहित  सम्मान   गरिएको हो । 
		प्रतिक्रिया दिनुहोस्
		
		
