0 COMMENTS

बाबी–जो वेस्टले नामकी महिला अमेरिका निवासी हुन् । उनको तौल २ सय किलो छ। यति धेरै तौल भए पनि उनी लाखौ रुपैयाँ कमाइरहेकी छिन्। उनी अहिले पनि प्रति महिना १ हजार ४ सय युरो कमाउँछिन् । बाबी अहिले ४३ वर्षकी भइन् । उनी पेसाले मोडल पनि हुन् ।

Bobby-Joe-Westley

Bobby-Joe-Westley1

बाबी ‘सुपर साइज बिग ब्युटिफूल वुमन मोडलिङ कम्युनिटी’ की सदस्य हुन् । वास्तवमा यो संस्थाले अधिक तौल भएका महिला मोडलिङ गराउन गर्दछ । बाबी यो संस्थामा विगत तीन वर्षदेखि मोडलिङ गरिरहेकी छन् । युके निवासी धेरै उनका फ्यान छन् । किनभने उनीहरुले त्यहाँ बाबीजस्ता कुनै महिला देखेका छैनन् ।

Bobby-Joe-Westley2बाबीका अनुसार गरिब ६० किलोको उनको तिघ्रा बेलायती पुरुषलाई आकर्षक लाग्ने गर्दछ । बाबी भन्छिन्, पुरुषहरुले उनको मुस्कान, उनको व्यक्तित्व र उनको शरीर निकै मनपर्ने बताउने गरेका छन् । उनी त्यस्ती छन्, जुन उनीहरुले अहिलेसम्म कहिँ देखेका छैनन् ।

फेसबुकमा हरेक दिन बाबीलाई ४० देखि ५० म्यासेज आउँछन्, जसमा जसमा मानिसहरुले उनलाई वेभ सेशनका लागि सोधेका हुन्छन् । यद्यपि बाबी सुरुबाटै निकै मोटी थिइन् । तर, २० वर्षको उमेरमा उनको अन्डर एक्टिभ थाइराइड भएको थियो । यसकारण उनको तौल लगातार बढ्यो। बाबी भन्छिन् कि दैनिक क्रियाकलापमा कठिनाइ त हुन्छ तर म आफ्नो तौलका कारण लज्जा महशुस भने गर्दिनँ ।एजेन्सी  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।