0 COMMENTS

काठमाडौं ,जेठ ८, २०७९काठमाडौं महानगरपालिका मेयरमा वालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।आइतबार बिहान ८ ः ३० बजेसम्म १ लाख ४ हजार ५ मत गणना हुँदा साहले ३७ हजार ९ सय ४४ मतसहित फराकिलो अग्रता लिएका छन् ।

उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१ हजार २ सय २४ मतसहित पछ्याइरहेको अवस्था छ । बालेन काँग्रेसकी सिंह भन्दा १६ हजार ७ सय २० मतको बढी छ ।

एमालेका उम्मेदवार केशव स्थापित काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहभन्दा पछाडि परेका छन् । उनले एमाले २० हजार ७ सय ४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।