0 COMMENTS

काठमाण्डाै २८कार्तीक०७८। पूर्व सुरक्षाकर्मी परिषद् नेपालको सिन्धुली जिल्ला कार्यसमिति गठन सम्पन्न भएकाे छ । सिन्धुली जिल्ला, कमलामाई न.पा.५, मधुटारको स्वोर्णिम भविष्य सहकारी संस्थाको हलमा सम्पन्न पूर्व सुरक्षाकर्मी परिषद् नेपालको सिन्धुली जिल्ला कार्यसमिति गठन पूर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहाकार तथा ईतिहासकार डा.प्रेमसिंह बस्न्यातज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम पानसमा   दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटनका सम्पन्न भएकाे थीयाे भने अन्तरकृया कार्यक्रम मा सहभागी पूर्व सुरक्षाकर्मीहरुले संस्थाकाे आबश्यक्ता,उदेश्य गठन प्रकृया लगायतका बिषयमा जीज्ञासा राखेकाे र उठेका जीज्ञासाकाे जवाफ संस्थाकाे तर्फबाट  सल्लाहाकार डा.प्रेमसिंह बस्न्यात लगायत संस्थाका सदस्यहरुले उठेका जीज्ञासाकाे उत्तर दिएका  थीए कार्यक्रममा  बाशुदेव श्रेष्ठको अध्यक्षतामा निम्न लिखित १५ सदस्य सिन्धुली जिल्ला कार्यसमिति सर्बसम्मत रुपमा गठन भएको थीयाे ।

  • पदाधिकारीहरुः
    १. अध्यक्ष  बाशुदेव श्रेष्ठ
    २. उपाध्यक्ष  हरि बहादुर खड्का
    ३. महासचिव  विष्णु बहादुर कार्की
    ४. सचिव  सुक्री बहादुर बम्जन
    ५. कोषाध्यक्ष  पदमराज थिङ
    ६. सहकोषाध्यक्ष  सुमन वाईवा
    ७. सदस्य  चित्र बहादुर श्रेष्ठ
    ८. सदस्य  रमेश श्रेष्ठ
    ९. सदस्य सन्तलाल लो
    १०. सदस्य सन्त बहादुर श्रेष्ठ
    ११. सदस्य  कपिल श्रेष्ठ
    १२. सदस्य  सम्मर बहादुर परियार
    १३. सदस्य  अमला बुढाथोकी
    १४. सदस्य  पार्वती बुढाथोकी
    १५. सदस्य  शेर बहादुर भण्डारी

साथै उक्त कार्यक्रममा पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय पदाधिकारीहरु अध्यक्ष  कोमलबहादुर राउत, उपाध्यक्ष  पुष्पाखर गौतम, संरक्षक आनन्द सिंखडा, केन्द्रीय प्रवक्ता हेमशंकर गिरी र केन्द्रीय सदस्य  उपेन्द्र पन्तको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।