आजको सुनचाँदीको मूल्य

2021-11-04   अर्थ

काठमाडौँ,१८ कार्तिक २०७८,। आज बजारमा सुनको घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ५ सयमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।