0 COMMENTS

काठमाण्डाै १२ बैशाख०७८/ मष्टो कुलदेवता प्रतिष्ठानद्वारा प्रतिष्ठानकाे केन्द्रिय कार्यालय गाेल्फुटारमा आज बैदिक बिधि अनुसार मष्टो पुजा आरधना र मष्टो हाम्रो कुल हुन ,धर्म हाम्रो हिन्दु हो भन्ने बाेलकाे देउडा गितकाे लोकार्पण  सहीत  पत्रकार सम्मेलन सम्पन्न गरीयकाे छ ।कार्यक्रममा मष्टो कुलदेवता प्रतिष्ठानका अध्यक्ष माेहनसिंह खड्काले मष्टाे देवता हिन्दुहरुकै देवता मध्य एक भएकाे र मष्ठाे कुनै फरक धर्म नभयकाे कुरा ब्यक्त गर्नु भयाे र हुदै गरेकाे जनगणनामा भ्रम फैलाउनकाे लागी “जातकाे महलमा खस,धर्मकाे महलमा मष्टाे लेख्न फैलाइएकाे हल्ला पछि नलागी धर्मकाे महलमा सनातन हिन्दु र जातकाे महलमा आफ्नाे जात लेख्न  समस्त मष्टाे पुजकहरुलाई अनुराेध गर्नु भएकाे थीयाे ।[view_video url=”aHkHtHZ0vJo”]

कार्यक्रममा बरिष्ठ पत्रकार प्रेम कैदी, अस्मिता भंण्डारी, महा सचिव  विश्वहिन्दु महासंघ लगायत ले हिन्दु धर्म र मष्टाे देवता बारे महत्व पुर्ण बिचार राखेकाे थीए ।

[view_video url=”bpdd-7Gq-M4″]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।