0 COMMENTS

 सर्लाही २१ पुष २०७७,। सर्लाहीको छुटा छुटै स्थानमा भएको सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराति बरहथवा नगरपालिका पैतालिस बिगास्थित मधुवनी सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षका ज्ञानबहालुर तामाङ रहेका छन् । उपचारको क्रममा वीरगञ्ज लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो । त्यस्तै बागमती नगरपालिका स्थित बरहथवा सडक खण्डमा जंगली जनावर हरिणलाई जोगाउने त्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।