‘राजावादी’हरुको जुलुसमा सहभागी नहुन सरकारको आग्रह

2020-11-29   समाचार

काठमाडौं १४ मंसिर २०७७,– सरकारले संवैधानिक प्रणाली, लोकतन्त्र र कानूनी शासनविरुद्ध जनतालाई भड्काउने प्रयास भइरहेको जनाएको छ ।गणतन्त्रको विरोध गर्दै राजतन्त्र पुनर्स्थापनाको पक्षमा देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको बेला सरकारले प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरुका यस्ता खालमा भड्काउ गतिविधिमा संलग्न र सहभागी नहुन आम जनसमुदायलाई आग्रह गरेको हो ।