0 COMMENTS

काठमाडौं २३ कार्तिक २०७७ । नेपाली बजारमा सुनको मूल्यमा आज फेरि बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९७ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार २ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।