0 COMMENTS

काठमाडौं, असोज २८/  बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ।आज चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९५ अमेरिकी डलरमा कायम छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।