0 COMMENTS

काठमाडौं, असोज २०
बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चादीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ । चादी हिजो प्रतितोला एक हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।