0 COMMENTS

रमिला बस्नेत ,अशाेज १८/प्रदेश न १ मा रा.प्र.पा नेपालकाे संगठन विस्तार हुने भएकाे छ। सबै राजनीतिक दलले निजि स्वार्थका कारण देशका वन जंगल नदि नाला र रास्ट्रघाति सम्झौता गरेकाे आराेप लगाउदै केन्द्रीय सदस्यकाे जिम्मेवार पाएका कृष्ण कुमार घिमिरेले देशमा नयाँ राजनिति दलकाे आवश्यकता रहेकाे बताएका छन्। भेडा काे संज्ञा दिदै पुरानो रा.प्र.पा. लाई विर्सिएर वुद्द रास्ट्र र राजसंस्था काे मुद्दा बाेकेकाे एकमात्र पार्टी रा.प्र.पा नेपालले तिव्र रुपमा संगठन विस्तार गर्ने बताएको छ।

नेपालकाे ईतिहासमा सबैभन्दा कान्छा राजनीतिक दलका अध्यक्ष भएतापनि देशभक्ति र बिचारले शक्तिशाली भएका लाक्पा तामाङकाे विचारमा सहमत हुदै कयाै कार्यकर्ता ले पार्टि प्रवेस गरिरहेका छन्। विभिन्न संघसंस्था रअभियानले मात्रै देशमा परिवर्तन ल्याउन नसक्ने र परिवर्तनको लागि नयाँ राजनितिक दल नै आवश्यक परेकाे हुदा अन्य राजनितिक दल,अभियान र संगठन छाेडेर नयाँ रा.प्र.पा नेपालमा पार्टि प्रवेश गरेकाे घिमिरेले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।