0 COMMENTS

काठमाडौं ०४ असोज २०७७। नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १३३० मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १३१५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।