नेकपा बैठक स्थगित

2020-07-19   राजनीति

 काठमाडौं०४ साउन  २०७७ /आज ३ बजे वस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठक स्थगित भएको छ। नेकपा सचिवालयका अनुसार साउन ६ गते ११ बजे वालुवाटारमा बस्ने गरी बैठक स्थगित भएको जनायो।