0 COMMENTS

काठमाडौं ०४ असार २०७७। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार ३ सय ६५ मा कारोबार भइरहेको छ ।

त्यसैगरि चाँदीको मूल्य आज प्रतितोला ५ रुपियाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ९३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।