0 COMMENTS

पाल्पा१९जेष्ठ०७७/शिवसेना नेपाल रुपन्देहि जिल्ला अध्यक्ष बिपिन मल्लिकको नेतृत्वमा  नेपाली जनता र राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै सयौं शिवसैनिक हरु द्वारा राँके जुलुस प्रदर्शन।भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाडाे हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटाे निर्मण गरेर पुर्खाले दुखले अार्जेकाे माटाे माथी भारतले गिद्दे दृष्टि लगायकाे र नेताहरुले जनताकाे हित बिपरीत राष्ट घाति MCC स‌ंसदले पास गराउन खाेजेकाे  भन्दै शिवसेना नेपाल रुपन्देहि जिल्ला द्वारा काेराेना माहामारीकाे समेत प्रवाह नगरी हिजाे साझ रुपन्देहि जिल्ला लगायत अासपासमा बिशाल राँके जुलुस प्रदर्शन स्वत:स्फुर्त रुपमा निक्लीयकाे उक्त राँके जुलुसमा पुर्ब मन्त्री प्रकाश चित्रकार,बुद्धिजीवी,उध्याेग ब्पवसायि,युवा लगायतकाे स‌ंलग्नता थीयाे ।

स्वत:स्फुर्त रुपमा निक्लीयकाे उक्त राँके जुलुसमा राजसंस्था को माग सहित सयौं शिवसैनिक हरु द्वारा आफ्नो भुमि एक इन्च छोडने बाला छैन भन्दै “गुमेेकाे भूमी फिर्ता गर, गाउ गाउमा हल्ला छ, राजा अाउने सल्लाह छ, राजा अाउ देश बचाउ,राजतन्त्र जिन्दाबाद,Mcc खारेज गर,राजा अाउ देश बचाउ,राजा जनता एक हाै जस्ता नारा सहीत सयाै काे संख्यामा राँकाे सहीत प्रदर्शनीमा उत्रीयकाे शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) ले बताएकाछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।