0 COMMENTS

काठमाण्डाै१३चैत्र०७६/  सरकारले मंगलवार देखि देशभर लकडाउन गरेको छ । सरकारले अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।

लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय देखिन्छ । सबैखाले व्यवस्थापनका सडकमा सुरक्षाकर्मीहरु खटिएका छन् । लकडाउनको कारण सबैतिर बन्द छ । बन्दको समय र नियमित ड्युटीबाहेक प्रहरीहरु थप समय खटिएका छन् । खानपानको समेत राम्रो व्यवस्था नहुदा उनीहरु सडकमा नै बसेर खाजा पानी खाइरहेका भेटिन्छन् ।[view_video url=”Wf2hPdILbP0″]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।