0 COMMENTS

काठमाडौं, माघ १२/नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा तीन रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ९५ रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।