0 COMMENTS

काठमाडौँ,कात्तिक १७, २०७६। साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।

चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ ।

शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।