0 COMMENTS

काठमाण्डाै१४कार्तीक०७६/  बिहीबार सुनको मूल्य प्रतितोला ७० हजार ५ सय पुगेको छ।त्यसैगरी, तेजाबी सुनको मूल्य ७० हजार २ सयमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँमा कायम रहेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ।हाल अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।