0 COMMENTS

जनकपुर २७असाेज०७६/ वायुसेवा संचालक संघ (आयोन)ले जनकपुरधाम विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा प्रतिनिधि सभाका सदस्य प्रमोदकुमार साहले गरेको तोडफोड प्रती आपत्ती जनाउदै कारवाही गर्न माग गरेका छन् ।

आयोनले जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद साहमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका हो ।जनकपुरमा सोमबार भएको घटनाको छानबिन गरी सात दिनभित्र कारवाही गर्न आयोनले अल्टिमेटम दिएको छ।सो समयावधिसम्ममा कुनै कारवाही नभए जनकपुरको सम्पूर्ण उडान बन्द गर्ने आयोनले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।