पाँचाै विश्व गोजुरियो कराँते प्रतियोगितामा नेपाललाइ रजत

2019-09-21   खेलकुद

काठमाण्डाै,०४असाेज/  मलेसिया मा सप्पन्न 5th world GojuRyu karate do champioship को अफिसियल प्रतियोगिता मा नेपालका खेलाडी कमल ओलिले रजत पदक हासील गर्न सफल भएकाछन ।

कमल ओलि नेपाललाइ पहिलो पदक दिलाउन सफल भएकाहुन  ।ओलि ले – ६० केजी तौल समूह को पहिलो चरण चाइनिज ताइपेइ का खेलाडी , दोस्रो भारत लाई र सेमिफाइनल फ्रान्स लाई पाखा लगाउदै फाइनल मा रोमनिया का खेलाडी सङ् झिनो अन्तर ले परजित भै नेपाल का लागि पहिलो पदक (रजत ) दिलाउन सफल भए। नेपाल को अहिले सम्म पदक तालिका मा १ रजत रहेको छ । कमल ले ८ औ बृहत् राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छ्न। यो पदक गोजुरियो कराते को इतिहास मा सबै भन्दा ठुलो पदक भएकाे कुरा मलेसिया बाट अन्तर्राष्ट्रिय रेफ्री प्रकाश चन्द जानकारी गराउनु भयो।