१३ औं राष्ट्रब्यापी बुदोकैदो च्याम्पियनसिपमा रुपा मगरले जितिन् स्वर्ण
काठमाण्डाै ०२असार/ नेपाल बुदोकैदो संघको आयोजनामा भएको १३ औं राष्ट्रब्यापी बुदोकैदो च्याम्पियनसिपमा रुपा मगरले स्वर्ण हात पारेकी छिन् । ओखलढुंंगाकी रुपाले महिला खुला तर्फ स्वर्ण हात पारेकी संघका अध्यक्ष काजीमान महर्जनले जानकारी गराए ।