0 COMMENTS

काठमाडौं, जेठ १५/सुन आज प्रतितोला ५९ हजार ५ सयमा कारोबार भइरहेको छ।हिजो प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।