0 COMMENTS

रौतहट०९जेष्ठ/ रौतहटमा झडप हुँदा विजयपुर नगरपालिका – ४ का वडा अध्यक्ष ब्रह्म नारायण यादव कुटिएका छन् । विकासको बजेट सञ्चालन गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकर्ताबीच झडप भएको हो ।

मंगलवार साँझ भएको दोहोरो झडपका क्रममा नेकपाकै एक कार्यकर्ताको गाडीमा समेत तोडफोड भएको छ ।प्रदेश सरकारले दिएको एक करोडको बजेटमध्ये २५ लाखको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने बिषयमा विवाद हुुँदा फतुुआ विजयपुुर नगरपालिकास्थित नेकपाका कार्यकर्ताबीच विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।