0 COMMENTS

काठमाडौं –नेपाली बजारमा बुधवार छापावाल सुन प्रति तोला ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार १ सयमा कारोबार भएको छ ।

मंगलवार छापावाल सुन ५९ हजार ५ सय र तेजाबी सुन ५९ हजार २ सयले करोबार भएको थियो । छापावाल र तेजावी सुन प्रति तोलामा आज १ सय रुपैयाँले घटेको छ । चाँदी भने बुधवार प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।