0 COMMENTS

काठमाडौं२३बैशाख/आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै चाँदी तोलामा ७२० मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।