राष्ट्रबादी विकासशील अभियान नेपाल भारतको पाचौं राष्ट्रिय अधिबेशन मुम्बईमा सम्पन्न ।

2019-05-02   प्रवास

नरेन्द्र वली,भारत बैशाख/यहि मे १ तारीखका २०१९ का दिन राष्ट्रबादी विकासशील अभियान नेपाल भारतको केन्द्रिय अधिबेशन हिजो मुम्बईको घाटकोपरमा अन्तरास्ट्रिय मजदुर दिवसको सुभ अवसर पारेर विभिन्न राज्य बाट प्रतिनिधिहरुको उपस्थिति सहित सम्पन्न भयको छ । राष्ट्रबादी विकासशील अभियान नेपाल भारत केन्द्रिय समितिका अध्यक्ष श्री खडक सिह बिस्वकर्मा ज्युको अध्यक्षतामा भएको कार्यक्रममा, राष्ट्रबादी विकासशील अभियान नेपाल प्रमुख संरक्षक श्रीमति आसाराजे ज्यु कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो , भने विशिष्ट अतिथि राष्ट्रबादी विकासशील अभियान नेपाल का अन्तरास्ट्रिय प्रमुख सिहान नरेन्द्र ओलि रहनु भयको थियो ।  अतिथिमा  गोलोबल आई एमि बैंक महाराष्ट्र प्रमुख  सुरेस ओलि ,पंजाब नेसनल बैंक शाखा मेनेजर  कालू सिह , उद्योग एवं ब्यबसायी तथा केन्द्रिय सदस्य मनोज कुमार नायक , केन्द्रिय सदस्य तथा दिल्ली राज्य समिति उप प्रमुख मान बहादुर सिह, रहनु भयको थियो ।

अन्तरास्ट्रिय प्रमुख सिहान नरेन्द्र ओलि ले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि एवं अभियानकि संरक्षक श्रीमती आसाराजे ज्युले पानसमा दिप प्रजलन गर्दै नेपाली राष्ट्रिय गान गायर समुदघाटन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथिले आगन्तुक हरुलाई दोसल्ला ओढायर स्वागत गर्नु भएको थियोे ।

राष्ट्रबादी विकासशील अभियान नेपाल भारत केन्द्रिय समितिको पाचौं अधिबेशन को बन्द सत्र अप्रिल ३० तारिख २०१९ का दिन प्रतिनिधी प्रशिक्षण कार्यक्रम गर्दै नवगठित केन्द्रिय समिति चयन गरि मे १ तारीख २०१९ कादिन अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा भारत भरि छरिएर बसेका नेपाली हरुका बिच आम भेला गरेर प्रमुख अतिथि एवं अभियानकी संरक्षक श्रीमती आसाराजे ज्युको अनुमतिमा नवनिर्वाचित केन्द्रिय समिति घोषणा गरेको छ। उक्त घोषणा गरेकोले केन्द्रिय कार्य समितिमा
१) प्रमुख संरक्षक श्रीमति आसाराजे गायकवड 
२) अन्तरास्ट्रिय प्रमुख शिहान नरेन्द्र ओलि 
३) अध्यक्ष खडक सिह 
४) सचीव  शकर बिस्वकर्मा
५) कोषाध्यक्ष  टेक प्रसाद चाड
६) प्रबक्ता नर बहादुर सोनि

७) सह-कोषाध्यक्ष  लक्षमण सिह मिजार 

सदस्य
८) ललित सिह मिजार 
९)  मान बहादुर सिह
१०)  गणेस तिरुवा 
११) भरत ताम्राकार 
१२)  कृष्ण टमट्टा 
१३)  मनोज नायक 
१४)  राजेन्द्र सिह धामि 
१५)  नरेन्द्र टमट्टा  
१६) मति सेतु बि. क.
१७)  रेखा लुहार 
१८)  सुरेखा सिह 
१९)  सृजना सोनि  र ६ सदस्यीय पछि नियुक्त गर्ने गरि २५ सदस्यीय केन्द्रिय समिती र १५ सदस्यीय सल्लाहकार समिती चयन गरेको छ ,
१)प्रमुख सल्लाहकार  कालू सिह
२)  बल बहादुर सिह
३) भरत मास्टर
४) लक्षमन टमट्टा
५) रमेश सिह
६) बिनोद कुमार लिप्चा
७) तिलक टमट्टा
८) हरि मेजर
सहित ७ सदस्यीय पछि नियुक्ति गर्ने गरि १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । यसैगरी ७ सदस्यीय सचीवालय समिति गठन गरेको छ ।
१) सचीवालय प्रमुख श्रीमती आसाराजे ज्यु
२) सचीवालय उप प्रमुख नरेन्द्र ओलि
सचिवालय सदस्य
३)  खडक सिह
४) टेक प्रसाद चाड
५) नर बहादुर सोनि
६) ललित सिह मिजार
७) संकर बिस्वाकर्मा,  ४ सदस्यीय पछि नियुक्ति गर्ने गरि ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । तसैगरी १५ बिभागिय समिति गठन गरेको छ । जसमा  अन्तरास्ट्रिय बिभाग प्रमुख नरेन्द्र ओलि ,संगठन बिभाग प्रमुख नर बहादुर सोनि ,प्रचारप्रसार बिभाग प्रमुख मान बहादुर सिह ,आर्थिक बिभाग प्रमुख कालू सिह ,उद्योग तथा ब्यापार बिभाग प्रमुख मनोज कुमार नायक ,मलिला बिभाग प्रमुख अनु तिरुवा महिला बिभाग उप प्रमुख सृजना सोनि ,अनुसासन तथा अन्तरिक समुन्य बिभाग प्रमुख गणेश तिरुवा ,स्वास्थ्य बिभाग प्रमुख ललित सिह मिजार ,संस्कृति बिभाग प्रमुख लक्षमन सिह सुनार ,संगठन ब्यबस्थापन बिभाग प्रमुख नरेन्द्र टमट्टा  शिक्षा कानुन तथा प्रशासन बिभाग प्रमुख ,बल बहादुर सिह  र ६ बिभाग पछि थप्नेगरी १९ बिभागिय समिती घोषणा गर्दै राष्ट्रबादी विकासशील अभियान नेपाल भारत केन्द्रिय अधिबेशन नेपाली देसभक्ती गित गायर उपस्थित नेपाली हरुलाई आफ्नो मातृभुमि आफ्नो राष्ट्रियता सनतन संस्कृति अनी आफ्नो पहिचान झल्काउने भावका साथ गित संगीत बाट कार्यक्रम लाई रमाइलो बनायको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथि ज्युहरुले राष्ट्रबादी विकासशील अभियान नेपाल भारत केन्द्रिय समितिको नवनिर्वाचित समितिलाई बधाई एवं शुभकामना दिनुहुनेमा प्रमुख अतिथि श्रीमति आसाराजे ज्यु आगन्तुक अतिथि सुरेस ओलि केन्द्रिय सदस्य मान बहादुर सिह ज्यु र समितिका पदाधिकारी ज्युहरु सचीव संकर बि क ज्यु , कोषाध्यक्ष टेक प्रसाद चाड  , प्रबक्त नरबहादुर सोनि ले आफ्नो शुभकामना मनतब्य राख्नु भयको थियोे।

भने संगठन का बारेमा सम्पुर्ण संगठानिक प्रतिबेद सहित रास्ट्रबादी विकासशील अभियान नेपाल को बारेमा प्रस्टेउदै अन्तरास्ट्रिय प्रमुख सिहान नरेन्द्र ओलिले यो संगठन पाँचौ बर्ष पुरागरी आजैको दिन देखि छौटौ बर्षमा प्रबेस गर्दै विभिन्न उतारचढाव पार गर्दै नितान्त रुपमा सामाजिक भावनाका साथमा जनहितमा समर्पित भयर काम गर्दै आयको छ भन्नू भयो । कार्यक्रमका प्रमुख अतिथी एवं संरक्षक श्रीमती आसाराजे ज्युले आज हामी नेपालि बिश्वका जुनसुकै देसमा भयपनी हामीले हाम्रो रास्ट्र प्रती राष्ट्रभाव जगाउदै, आफ्नो सनतानी संस्कार संस्कृति अनि परमपरा र पहिचानलाई गर्बका साथ अगाडि बढाउनु पर्ने जिकिर गर्दै हामीले हरेक नेपाली लाई ब्यक्तिको चरीत्र निर्माण गर्दै हरेकलाई जोड्नु पर्ने बताउनु आज अन्तरास्ट्रिय श्रमिक दिवस हामी सबै गरिखाने मेहनतकस देश बिदेशमा रहनु भयका नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई शुभकामना दिदै नवनिर्वाचित कार्यसमिति लाई शुभकामना दिनु भएको थियो ।

अन्तमा कार्यक्रमको समापन गर्दै कार्यक्रम का सभापति नवनिर्वाचित अध्यक्ष खडक सिह बिस्वकर्मा ले कार्यक्रममा उपस्थित सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी एव आमन्त्रित आगन्तुक लाई हार्दिक स्वागत गर्दै नवगठित कार्यसमितिले दियको जिम्मेवारी निस्वार्थ भावनाका साथपूरा गर्दै संगठन लाई जिवन्त राख्न जस्तोसुकै बलिदान गर्न पनि तयार रहने बाचागर्दै नवनिर्वाचित पदाधिकारी  हरुलाई शुभकामना दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।