लुक्लामा विमानले हेलिकोप्टरलाई ठक्कर दियो, दुई जनाको घटनास्थलमै मृत्यु

2019-04-14   समाचार

 काठमाण्डाै१बैशाख/ लुक्लामा विमानले हेलिकोप्टरलाई ठक्कर दियो, दुई जनाको घटनास्थलमै मृत्यु लुक्लामा विमानले हेलिकोप्टरलाई ठक्कर दियो, दुई जनाको घटनास्थलमै मृत्यु  सोलुखुम्बु– लुक्लामा पार्किङ गरिएको हेलिकोप्टरमा विमानले ठक्कर दिएको छ ।

समिट एयरको विमानले हेलिकोप्टरमा ठक्कर दिँदा दुई जनाको निधन भएको छ । नेपाल वायुवेवा निगमका निर्देशक युवराज अधिकारीका अनुसार विमानले हेलिकोप्टरमा ठक्कर दिँदा दुई जना सुरक्षाकर्मीको घटनास्थलमै निधन भएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।